You are viewing the translated version of माछा मार्ने अनुमतिपत्र.
Schedule 4
माछा मार्ने अनुमतिपत्र
अनुसूची–४
(नियम ४ को उपनियम (१) स“ग सम्बन्धित)
नेपाल सरकार
वन तथा भू–संरक्षण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग
बाँके राष्ट्रिय निकुञ्ज
माछा मार्ने अनुमतिपत्र
क्र.सं. मिति ः–
१. अनुमतिपत्र लिने व्यक्तिको नाम ः
२. ठेगाना ः
३. नागरिकता ः
४. माछा मार्न पाइने नदी खोला वा पोखरीको नाम
वा त्यसको खण्ड वा हिस्साको विवरण ः
५. माछा मार्ने दस्तुर ः
६. अनुमतिपत्र बहाल रहने अवधि ः
…………………………………….
अनुमतिपत्र प्रदान गर्नेको दस्तखत
द्रस्तव्य ः–यो अनुमति प्राप्त गर्ने व्यक्तिले संरक्षकले तोकेको शर्तको अधीनमा रही माछा मार्नु पर्नेछ ।